धनकुटाको साँगुरीगढी गाउँपालिका वडा स्तरीय चौथो पुरुष तथा महिला रनिङ शिल्ड फुटबल सम्पन्न

1 week ago 55

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा गाउँपालिका वडा स्तरीय चौथो रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ।

असार ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताका खेलहरू वडा नं. ३ स्थित खुवाफोक खेलमैदानम...

पुरा समाचार पढ्नुहोस