धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
1 hour ago
31
धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ः३० बजे धनकुटा नगरपालिका–४ स्कुलडाँडा स्थित कोशी लोकमार्गमा धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२