धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

1 week ago 36

धनकुटा, १० असार । “लागु औषध चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं” भन्ने नारासहित लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा र जिल्ला प्रहरी कार्यालय धनकुटाको स...

पुरा समाचार पढ्नुहोस