धनकुटामा सञ्चालित १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि बेलबारी फुटबल क्लबलाई

4 days ago 75

धनकुटा । बेलबारी फुटबल क्लबले धनकुटामा सञ्चालित १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप को उपाधि जितेको छ ।

जेठ १६ गते सम्पन्न भएको फाइनल खेलमा बेलबारीले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि...

पुरा समाचार पढ्नुहोस