धनकुटामा ७ सय ७५ किलो गाँजासहित मिनी ट्रक चालक पक्राउ

6 days ago 88

विराटनगर। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक जना मिनी ट्रक चालकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको विशेष प्रहरी टोलीले जाँ...

पुरा समाचार पढ्नुहोस