धमाधम सार्वजनिक हुँदै स्थानीय तहको बजेट - अपडेट

1 week ago 105
विराटनगर : आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि देशभरका स्थानीय तहले धमाधम बजेट सार्वजनिक गरिरहेका छन्। असार १० भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार नगरसभा र गाउँसभामार्फत स्थानीय सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक
पुरा समाचार पढ्नुहोस