धम्की प्रकरणमा गृहमन्त्रीको प्रतिक्रिया : प्रक्रिया अघि बढाउन आग्रह, कारबाहीको आश्वासन

3 weeks ago 58
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसदमा आफूले सनातन राज्यको पक्षमा धारणा राखेपछि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा हिंसासम्बन्धी धम्की प्राप्त भएको विषय सार्वजनिक गरेकी छन्। उक्त विषय उठाइएपछि गृहमन्त्री सुधन गु...
पुरा समाचार पढ्नुहोस