धरान : धरानबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका- १३ देवीमार्गमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ३२ वर्षीय 'माकुने' भन्ने राज कुमार तामाङलाई नियन्त्रणमा...