धरानमा साइबर सुरक्षा सम्बन्धी सचेतना पत्रकारिता तालिम सम्पन्न
6 days ago
43
धरान । धरानमा साइबर सुरक्षा सम्बन्धी सचेतना पत्रकारिता तालिम सम्पन्न भएको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन सुरक्षाका चुनौती बढिरहेका बेला पत्रकारहरूलाई लक्षित गर्दै धरानमा साइबर सुरक्षा सम्बन्धी सचेतना पत्रकारिता तालि...