धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

2 weeks ago 68
म्याग्दी। अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालो ओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको संघर...
पुरा समाचार पढ्नुहोस