म्याग्दी। विश्वको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) मा मानव पाइला परेको ६६ वर्ष पूरा भएको अवसरमा यस वर्ष पहिलोपटक हिमालकै काखमा रहेको बस्ती म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा विशेष कार्यक्रम गरी आरोहण दिवस मनाइएको छ। विगतका वर्षहरूमा पहुँ...