धागोमा बुन्दै भविष्य : मोरङकी पार्वती गच्छदारको महिला आत्मनिर्भरता अभियान

1 week ago 43
सुन्दरहरैंचा (मोरङ) : बिहानको उज्यालोसँगै गाउँ ब्युँझिन्छ। तर धेरै महिलाको दिन अझै पनि घरधन्दा, खेतबारी र पारिवारिक जिम्मेवारीमै सीमित हुन्छ। आफ्नै पहिचान र आम्दानीको सपना धेरैका लागि अझै टाढाको विषय बनेको छ। यद्यपि, यही अवस्थालाई बदल्ने
पुरा समाचार पढ्नुहोस