काठमाडौं। धादिङ जिल्लाको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। खानी तथा भूगर्भ विभागका अनुसार आज बिहान ११ बजेर १४ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा....