धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

3 weeks ago 54
काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रबिन्दु भएर आज ११:१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।  भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा.लोकविजय ...
पुरा समाचार पढ्नुहोस