धान दिवस: सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

5 days ago 81
महेन्द्रनगर । मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो ।  जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समय...
पुरा समाचार पढ्नुहोस