काठमाडौँ । धार्मिक स्थल लक्षित भड्काउ अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले जनाएअनुसार पक्राउ पर्ने व्यक्ति रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल टोखा नगरपालिका-८ बानियाँटारमा बसोबास गर्दै आएका २७ वर्षीय जनक परि...