धावनमार्ग २५०० मिटरको बनाउन टरिगाउँ विमानस्थलका लागि विनियोजन गरियो २५ करोड

1 hour ago 91

तुलसीपुर। दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो।

विमानस्थलको धावनमार्गलाई २ हजार ५...

पुरा समाचार पढ्नुहोस