फिफाद्वारा अखिल नेपाल फुटबल संघ निलम्बित, तालिम र आर्थिक सहयोगसँगै सहभागिता रोक्का रहने

1 day ago 115

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

संसारभरका खे...

पुरा समाचार पढ्नुहोस