रतुवा खोलाको कटानले १० करोडको हरित परियोजना जोखिममा, सरकारी उदासीनताले उद्योगी भुर्तेल संकटमा
1 day ago
60
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ महादेवास्थित रतुवा खोलाको किनारमा रहेको ३६ बिघा क्षेत्रफलमा सञ्चालन भइरहेको करिब १० करोड रुपैयाँको हरित परियोजना यतिबेला रतुवा खोलाको तीव्र कटान र सरकारी उदासीनताका कारण संकटमा परेको छ । गण्डकी प्रदेशको