सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

1 hour ago 148
डोटी। डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बिच भागमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको शनिबार सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका स्थानीयवासी तटबन्ध निर्माण गर्न बाँधिएको ...
पुरा समाचार पढ्नुहोस