सडक निर्माणलाई तीव्रता दिन अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

1 hour ago 151

काभ्रे। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रात...

पुरा समाचार पढ्नुहोस