धितोपत्र बोर्डमा भट्ट नियुक्त, सहकारी र सार्वजनिक खरिद ऐन संशोधनका लागि मन्त्रिपरिषद्को स्वीकृति

1 hour ago 43
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले सहकारी क्षेत्रको नियमन र व्यवस्थापनसँग ...
पुरा समाचार पढ्नुहोस