धनकुटा, असार ५ । श्रम संस्कृति पार्टीले धनकुटाको पाख्रीबास नगरपालिकामा ५६ सदस्यीय नगर समिति गठन गरेको छ। समितिको अध्यक्षमा निरज मगर चयन भएका छन्।
गठित समितिको उपाध्यक्षमा रमन्त राई, मनकुमार तामाङ, दीपक मगर र सुरेश कुमार तुम्बा चयन भएका छन् ...