सिर्जनशीलता र सीपको महोत्सव, राष्ट्रिय माविमा विद्यार्थी प्रतिभाको उत्सव (तस्विरहरुसहित)

1 hour ago 60
इटहरी :  इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरूको प्रतिभा, सीप र सिर्जनशीलता उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘उत्सव २०८३’ शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल ले गरेका थिए। क...
पुरा समाचार पढ्नुहोस