धुन्चेमा गाडीबाट स्रोत नखुलेको साढे १९ लाख नगद बरामद, हुन्डीको पैसा ओसारपसारको शंका

1 week ago 135

काठमाडौं। स्रोत नखुलेको १९ लाख ५२ हजार १०० नेपाली रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय धुन्चे, रसुवाले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाइँकुण्ड-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन्।

प्रहरीका अनुसार रसुवाको गोसाइँकुण्ड-६ धुन्चे...

पुरा समाचार पढ्नुहोस