ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

1 week ago 125
ढोरपाटन (बागलुङ) । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ ।  बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइकल चालकले चर्को आवाज निकालेर ध...
पुरा समाचार पढ्नुहोस