काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सकको उपाधि प्रयोग गरी गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सीआईबीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल मेडिकल काउन्सिलले नियमित अन...