नक्कली नोटसहित एक जना पक्राउ

3 weeks ago 34
ललितपुर । ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राईलाई शनिबार पक्राउ गरिएको हो । उक्त स्थानमा नक्कल...
पुरा समाचार पढ्नुहोस