काठमाडौँ । क्यानडाको राष्ट्रिय वायुसेवा कम्पनी एयर क्यानडाका पूर्व पाइलट जियाफ्री वाललाई नक्कली लाइसेन्सका आधारमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले मंगलबार दिएको जानकारीअनुसार वाललाई ...