काठमाडौँ । कक्षा ११ र १२ का शैक्षिक कागजात कीर्ते गरेको अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-३ का ६१ वर्षीय, क्रोडी फ्रेन्च क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई काठमाडौँ उपत्यका अपराध ...