नगरकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या, झापाका शेर्पासहित तीन जना पक्राउ
1 week ago
30
भक्तपुर : भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८