रौतहट । गत भदौ २४ गतेको जेन जेड आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ । विसं २०७५ मा निर्माण गरिएको सुविधा सम्पन्...