काठमाडौं । कहिले काहीँ कुनै व्यक्तिले बारम्बार फोन गर्दा हैरानी हुन सक्छ । तर धेरै मानिस त्यस्तो नम्बर सिधै ब्लक गर्न चाहँदैनन्, किनकि ब्लक गरिएको कुरा अगाडिको व्यक्तिलाई थाहा हुने डर हुन्छ ।यस्तो अवस्थामा स्मार्टफोनको एउटा उपयोगी सेटिङले नम्बर ब्लक ...