नतिजा समयमै प्रकाशित गरिएको हो, हतारमा होइन् : शिक्षामन्त्री पोखरेल

1 hour ago 104
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया निर्धारित समयमै सम्पन्न गरिएको भन्दै यसमा कुनै हतार नगरिएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आवश्यक जनशक्ति थप गरेर ...
पुरा समाचार पढ्नुहोस