नदी किनाराबाट हटाइएका २ हजार ६०८ परिवारमध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

1 hour ago 159
काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका जोखिमयुक्त बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित भएका परिवारमध्ये हालसम्म ४६५ परिवारलाई पुनस्र्थापनाका लागि २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको जनाएको छ। सरकारको सय दिनको उपलब्धि सार्वजनिक...
पुरा समाचार पढ्नुहोस