नमस्ते झरनामा ट्रस पुल निर्माणका लागि सम्झौता, अषाढको पहिलो हप्तादेखि ठेक्का प्रक्रिया सुरु हुने

3 weeks ago 223

हिराराज राई, धनकुटा । नमस्ते झरना क्षेत्रमा ट्रस पुल निर्माणका लागि कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय, धनकुटा र साँगुरीगढी गाउँपालिकाबीच सम्झौता भएको छ।

सम्झौताअनुसार झण्डै ६३ लाख रुपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल निर...

पुरा समाचार पढ्नुहोस