धरान : धरानमा आयोजित “एसईई स्पिकर–२०८३, सिजन–६” को फाइनल प्रतियोगिता नमुना संसद्सहित भव्य रूपमा सम्पन्न भएको छ । र्याडिकल लाईट नेपाल प्रालि, धरानको आयोजनामा भएको प्रतियोगितामा विद्यार्थीहरूले वास्तविक संसद्को अभ्यास गर्दै “विद्यालय शिक्षा विधेयक–२०८३...