नयाँ अनलाइन सञ्चार माध्यमका सम्पादक–प्रकाशकलाई पत्रकार आचारसंहिता अभिमुखीकरण

2 weeks ago 92
काठमाडौँ : प्रेस काउन्सिल नेपालले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सम्पादक तथा प्रकाशकहरूका लागि पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । हालै भएको कानुनी संशोधनपछि अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलमा सूचीकरण गर्न...
पुरा समाचार पढ्नुहोस