काठमाडौं । नेपालका लागि टिभिएस स्कुटरको आधिकारिक वितरक जगदम्बा माेटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपि ब्लाज ब्लु स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।युवा राइडरहरूलाई लक्षित गर्दै ल्याइएको यो नयाँ कलर भेरियन्टले NTORQ लाइनअपमा थप आकर्षण, स्प...