काठमाडौं। उज्यालो नेपाल पार्टीका उप–महासचिव जितराम लामाले राष्ट्रिय पहिचानको संरक्षण, राजनीतिक स्थिरता, सुशासन र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताएका छन्। शनिबार रामेछाप–सुनापति (काठमाडौं सम्पर...