काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक हुँदैछ। सरकारले यस वर्षको बजेट भाषण नयाँ संसद् भवनको हलबाट गर्ने विशेष तयारी गरेको भए पनि प्राविधिक कारणले उक्त योजना अन्तिम समयमा स्थगित भएको छ। नया...