नयाँको पनि पुरानै पारा: क्षेत्रमा बजेट पार्न अर्थमन्त्रीसँग हारगुहार, खहरे खोलाको माननीय माग्दैछन् पुल

3 weeks ago 154

काठमाडौं। पुराना राजनीतिक दलका सांसदले बजेट निर्माणको पूर्व सन्ध्यामा आफ्नो जिल्लामा रकम हाल्न दौडधुप गर्थे।

अर्थ मन्त्रालयदेखि विकासे मन्त्रालयमा सांसदको लर्को लाग्थ्यो। त्यो लर्कोप्रति आलोचना हुन्थ्यो। स-सानो योजनाका लागि सांसदहरूले मर...

पुरा समाचार पढ्नुहोस