काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस...