नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

2 weeks ago 98
राँझा (बाँके) । बाँकेको जानकी गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल भवन निर्माण कम्पनीले बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । विसं २०७८ माघमा रु ११ करोड ४४ लाखको लागतमा निर्माण कम्पनी हिम सगरमाथा–अनका जेभीले भवन निर्माणको जिम्मा लिएको थियो ...
पुरा समाचार पढ्नुहोस