नवलपरासीमा बस र ट्रक ठोक्किँदा ७ जना घाइते

1 week ago 75
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका ४ तारेभिरमा बस र ट्रक ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् । आज बिहान करिब ६:०० बजे काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ६८२३ नम्बरको बस अचानक ब्रेक फेल भई अगाडि गुड...
पुरा समाचार पढ्नुहोस