नवलपुरमा असारे विकास यस वर्ष पनि दोहोरिँदै, लक्ष्य भेटाउन हरेक दिन २ करोड बढि खर्च गर्नुपर्ने

2 weeks ago 45

कावासोती । आर्थिक वर्षको अन्तिम समयमा विकास निमार्णको काम गर्ने प्रवृत्ति नवलपुरमा यस वर्ष समेत दोहोरिने भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरकोको तथ्याङक अनुसार नवलपुरमा चालु आव ८२/८३ को १० महिना (साउन–वैशाख ) सम्म संघीय बजेटको ४...

पुरा समाचार पढ्नुहोस