नागढुंगा-मुग्लिन सडक विस्तार पुनः सुचारु, निर्माणमा गति बढेको दाबी

1 week ago 190
काठमाडौँ । मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण केही समय प्रभावित भएको नागढुंगा-मुग्लिन सडक खण्ड विस्तार कार्य पुनः सञ्चालनमा आएको छ। निर्माण जिम्मा पाएको शर्मा एण्ड कम्पनीका अनुसार परियोजनाका लागि आवश्यक बिटुमिन आपूर्ति भएसँगै काम पुनः तीव्र ...
पुरा समाचार पढ्नुहोस