नागढुंगा सुरुङमार्ग समेतलाई फास्ट ट्र्याकसँग जोडिंदै, लिंक रोड बनाउन ५० करोड बजेट विनियोजन

3 weeks ago 69

काठमाडौं। सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गसहितलाई काठमाडौं-तराई द्रुतमार्गसँग जोड्नका लागि लिंक रोड बनाउने योजना बनाएको छ।

फास्ट ट्र्याकको सुरुको विन्दुमा जग्गाको समस्या समाधान नभएपछि त्यसलाई सारेर लिंक रोड बनाउने योजना अगाडि सारिएको ...

पुरा समाचार पढ्नुहोस