नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो

4 weeks ago 76
काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रमाणपत्र एपमै लिंक गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । एपको पछिल्लो संस्करण २.०.१०० अपडेटपछि प्रयोगकर्ताले यी सेवा प्रयोग गर्न सक्...
पुरा समाचार पढ्नुहोस