काठमाडौँ । नेपाल प्रहरीले झुट्टा विवरण पेश गरी नागरिकता बनाएको (नागरिकता सम्बन्धी कसुर) मुद्दामा वडा अध्यक्ष र वडा सचिवसहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले दाङको राजपुर गाउँपालिका ४ का वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका व...